१३ बैशाख २०८१, बिहिबार

Tag: अन्तर्घात छानबिन

उपेन्द्र यादव भन्छन् – अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हन्छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । हिजो शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवका अनुसार प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । उनले यो