८ बैशाख २०८१, शनिबार

Tag: अन्तरकलह

अन्तरकलह जहाँको त्यहीँ : टसमस भएनन् ओली–प्रचण्ड, अब के गर्लान ओली ?

काठमाडौं । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर,