७ बैशाख २०८१, शुक्रबार

Tag: अन्जना

अन्जना : स्वागता छन्द

ॐ श्रीपरमात्मने नम : ! अन्जना भगवती वर दिन्छिन् अन्जना सुखद भाव कहन्छिन । अन्जना प्रणव (ॐकार) पावन पुज्छिन् अन्जना मुदित माधव मान्छिन् ।।१।। अन्जना प्रणय पुष्पित पार अन्जना मुदित पार मुहार । अन्जना प्रथित पार विचार अन्जना सुभग (राम्रो)