८ बैशाख २०८१, शनिबार

Tag: अनौपचारिक सहमति

एमाले एकताका लागि अनौपचारिक सहमति– ‘विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर हुनु जनहित विपरीत’

काठमाडौँ । आपसी एकतातर्फ अघि बढेको नेकपा एमालेको केन्द्रीय कमिटीको आजको १३ औँ बैठकले आफ्ना पार्टीका कतिपय निवर्तमान सांसद्बाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर हुनु राष्ट्र र जनताका हितका समेत विपरीत भएको ठहर गरेको छ ।