८ बैशाख २०८१, शनिबार

Tag: अनेरास्ववियुका नेताहरु

अनेरास्ववियुका नेताहरुले क्याम्पस प्रमुखलाई अपहरण गरेको भन्दै अखिल क्रान्तिकारीद्वारा आपत्ति

काठमाडौँ । अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका प्रमुख लोकबहादुर बराललाई अपहरण गरी गाडीमा राखेर राजीनामा पत्र तयार गरी हस्ताक्षर गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष पञ्चा सिंहले शनिबार विज्ञप्ति जारी गरेर क्याम्पसका सहायक प्रमुख दिपक गुप्तासहित अनेरास्ववियुका