१३ बैशाख २०८१, बिहिबार

Tag: अनुसन्धान केन्द्र

ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

फुङ्लिङ, ३ कात्तिक । ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण