८ बैशाख २०८१, शनिबार

Tag: अनुष्टुभ् छन्द

अनुष्टुभ् छन्द – नयाँवर्ष

ॐ श्रीपरमात्मने नम: । नयाँवर्ष वर्ष मनाएर भोगौं अनन्यजीवन । नयाँ काव्य कथा लेखौं प्रज्ञा पारेर पावन ।।१।। नेपालीजनीलाई दिऔं अतुलसाधन । नेपाली जनता मानौं दिव्य दिल दिईकन । ।२।। परमात्मागुणीलाई चढाऔं फूलचन्दन । पुत्री पुत्र पढाएर बनाऔं अतिसज्जन ।।