८ बैशाख २०८१, शनिबार

Tag: अनुष्टुप् छन्द

अनुष्टुप् छन्द – सिद्धिचरण श्रेष्ठ

ॐ श्रीपरमात्मने नम: । सिद्धिचरण हून् पूज्य कवि प्राज्ञ धुरन्धर । प्रज्ञा पावन पारेर रचे कृति मनोहर ।।१।। प्रतिष्ठा देशको राखे भरी साहित्यसागर । कविका रचनालाई गरौं सधै समादर ।।२।। कविका भावनालाई मान्छौ दिव्य प्रियड्.कर । कविजी कविता लेख्थे गरी