१३ बैशाख २०८१, बिहिबार

Tag: अनुराग कश्यप

निफको चौथो संस्करण आजदेखिः कश्यपले अनुभव सुनाउने

काठमाडौँ, २३ वैशाख । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनु हुने छ । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका