८ बैशाख २०८१, शनिबार

Tag: अनुदान सहायता

सरकारद्वारा १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

काठमाडौँ । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा