७ बैशाख २०८१, शुक्रबार

Tag: अनारमनी बितरण केन्द्र

करेन्ट लागेर विद्युत प्राधिकरण बिर्तामोडका कर्मचारी भट्टराईको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहनुभएको छ । अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे