८ बैशाख २०८१, शनिबार

Tag: अनसन तोड्ने तयारी

डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि अनसन तोड्ने तयारी

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका अभियन्ता प्रा. डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । विगत १३ दिनदेखि अनसनरत डा. केसी र सरकारबीच सहमति भएको हो । सहमतिको प्रस्ताव तयार भइरहेकोले