६ बैशाख २०८१, बिहिबार

Tag: अनसन

सरकारसँग सहमति भएसँगै रुबी खानले तोडिन् अनसन

काठमाडौँ । सरकारसँग सहमति भएसँगै रुबी खानले आमरण अनसन तोडेकी छन् । १२ दिनदेखि अनसनमा रहेकी खानले माइतीघर मण्डलामा आजै आफ्नो अनसन तोडेकी हुन् । महिला अधिकारकर्मी खान त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिइन् । उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य एवं