१२ बैशाख २०८१, बुधबार

Tag: अनन्त घिमिरे

अनन्त घिमिरेलाई सीईओमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

दाङ । सर्वोच्च अदालतले अनन्त घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गरिएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले घिमिरेलाई सीईओ पदमा नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश पूर्वाधार