११ बैशाख २०८१, मंगलबार

Tag: अनटेस्टेड

प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’

काठमाडौँ । प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास