१३ बैशाख २०८१, बिहिबार

Tag: अध्ययन बिना संरचना

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीय आतङ्कित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा आउने विद्यार्थी,