१२ बैशाख २०८१, बुधबार

Tag: अध्ययन अनुसन्धान

क्होलासोंथरको अध्ययन अनुसन्धान फागुनमा

गण्डकी । गुरुङ जातिको ऐतिहासिकस्थल लमजुङको क्होलासोंथर गाउँपालिका र कास्कीको मादी गाउँपालिकाको सिमानामा पर्ने क्होलासोंथरमा गर्ने भनिएको उत्खनन एवं अनुसन्धान कोरोना महामारीका कारण आगामी फागुन/चैतमा पुग्ने भएको छ । तमु प्ये ल्हु सङ्घ, बेलायतको क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागको सहकार्यमा