१२ बैशाख २०८१, बुधबार

Tag: अध्यक्ष मालिका

ढुङ्गा र तामाखानी सञ्चालन गर्न कानून अभाव भयोः रोका, अध्यक्ष मालिका (अन्तर्वार्ता)

म्याग्दी । तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकामा कम उमेरका पदाधिकारी हुनुहुन्छ । धार्मिक पर्यटकीयस्थल मालिका धुरीबाट नामकरण भएको गाउँपालिकाले पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र आयआर्जन