७ बैशाख २०८१, शुक्रबार

Tag: अध्यक्ष थापा

राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ, संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति समर्थन गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले राष्ट्रपति भण्डारीको निर्णय राष्ट्रहित अनुकुल भएको भन्दै संविधान संरक्षकको जिम्मेवारी