१३ बैशाख २०८१, बिहिबार

Tag: अध्यक्षमा माओवादी

दोेलखाको गौरीशङ्करको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

चरीकोट । दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन् । उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन् । चार