१३ बैशाख २०८१, बिहिबार

Tag: अध्यक्षमा निर्वाचित

मल्लिकार्जुन खड्गे भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा निर्वाचित

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् । खड्गेलाई सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले उनको उम्मेदवारीलाई समर्थन गरेका थिए ।