८ बैशाख २०८१, शनिबार

Tag: अधिवेशन स्थगित

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट । नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन