७ बैशाख २०८१, शुक्रबार

Tag: अधिवक्ता हरिचन्द्र भट्टराई

आम निर्वाचन-२०७९ : स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको प्रश्न

काठमाडौँ । नेपाल अहिले निर्वाचनमय भएको छ । यस आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि कुल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार