७ बैशाख २०८१, शुक्रबार

Tag: अधिक बोसो भएको मासु

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखाऔं’

चितवन । दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर