७ बैशाख २०८१, शुक्रबार

Tag: अधिकांश सङ्क्रमित

अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक

चितवन । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका अध्यक्ष एवं