८ बैशाख २०८१, शनिबार

Tag: अदालतले फैसला

अदालतले फैसला नगर्दासम्म गृहमन्त्री रवि लामिछाने विदेशी नागरिक हुन् : धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे । मंगलबार संवाद