६ बैशाख २०८१, बिहिबार

Tag: अदालतमा शिलवन्दी

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

इस्लामावाद, १५ कात्तिक । न्यायाधिश तथा कर्मचारीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गर्नुभएको हो । देशभर रहेका