८ बैशाख २०८१, शनिबार

Tag: अदालतमा मिलापत्र

निहारिका र शिवराजबीच अदालतमा मिलापत्र : अब श्रीमान्-श्रीमती भएर बस्ने

काठमाडौँ । ‘कुमारी आमा’ का रुपमा चिनिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । निहारिका र शिवराजबीच आज जिल्ला अदालत धनुषामा मिलापत्र भएको हो । अदालतमा भएको मिलापत्रअनुसार अबदेखि उनीहरु एक-अर्कामा श्रीमान्-श्रीमतीका रुपमा