१२ बैशाख २०८१, बुधबार

Tag: अदालतका फैसलाहरु

प्रचण्डले भनेजस्तै भयो, अदालतका फैसलाहरु सेटिङमा आएका छन् : नेता महेश बस्नेत

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेशप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रचण्डले विशेष सूचना भन्दै धादिङमा