७ बैशाख २०८१, शुक्रबार

Tag: अत्यावश्यक काम

सरकारद्वारा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ, ६ असार । नेपाल सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आम नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी