७ बैशाख २०८१, शुक्रबार

Tag: अति संवेदनशील

कर्णालीमा २६७ मतदानस्थल अति संवेदनशील, १४ हजार सुरक्षाकर्मी परिचालन

सुर्खेत-भेरीगङ्गा । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ