१३ बैशाख २०८१, बिहिबार

Tag: अति आवश्यक सूचना

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको अति आवश्यक सूचना

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत पहिलो चरणमा संचालित काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत निर्माण गरिएका DNI र BDS पाइपलाइनहरुमा मेलम्चीको पानी पथान्तरण पश्चात पाइपलाइनको Commissioning & Testing को कार्य भइरहेको व्यहोरा सर्वसाधारणको जानकारीको लागि