८ बैशाख २०८१, शनिबार

Tag: अटोरिक्सामा सवार

चितवनमा हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । फरक-फरक ठाउँमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार