४ बैशाख २०८१, मंगलबार

Tag: अञ्जन गजुरेल

बलिउडको कला नेपाल भित्र्याउने गजुरेलको चाहना

चितवन । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ । केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ भेटिनुभएका गजुरेलले बलिउडको आफ्नो सीपलाई