८ बैशाख २०८१, शनिबार

Tag: अझै बढेको छ

समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताएका छन् । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले समय परिवर्तनसँगै राससको