८ बैशाख २०८१, शनिबार

Tag: अझै घाटा रहेकोले

पेट्रोलियम पदार्थमा अझै घाटा रहेकोले मूल्य नघट्ने आयल निगमको स्पष्टोक्ति

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अझै घाटा रहेकोले मूल्य नघट्ने स्पष्ट पारेको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको हो । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मासिक एक अर्ब २७ करोड