७ बैशाख २०८१, शुक्रबार

Tag: अझै गोप्य

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण भएन सार्वजनिक, अझै गोप्य

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन् । यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र