८ बैशाख २०८१, शनिबार

Tag: अजरबैजानका सभामुख

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न