७ बैशाख २०८१, शुक्रबार

Tag: अच्युत मैनाली

खानेपानीमन्त्री चौधरीलाई हराउँदै बारा-१ बाट एमालेका मैनाली विजयी

बारा । खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित हराउँदै एमालेका अच्युत मैनाली बारा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६