१२ बैशाख २०८१, बुधबार

Tag: अचानक भेटवार्ता

प्रचण्ड र वामदेवबीच खुमलटारमा अचानक भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड पुत्री एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक संजाल फेसबुकमा प्रचण्ड र गौतमबीच एक