१२ बैशाख २०८१, बुधबार

Tag: अघ्र्य अर्पण

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै

जलेश्वर । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न विधि