१२ बैशाख २०८१, बुधबार

Tag: अघि बढाइँदै

कलंकी बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै

काठमाडौँ । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलंकी–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य