१२ बैशाख २०८१, बुधबार

Tag: अघि नबढाउने पत्र

सरकारले अमेरिकालाई साउन ९ गते पठायो एसपीपी अघि नबढाउने पत्र

काठमाडौँ । नेपाल सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने पत्र पठाएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभा बोल्दै गत साउन ९ गते एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री खड्काले साउन