७ बैशाख २०८१, शुक्रबार

Tag: अग्रपंक्तिमा खटिने

अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको ‘बुस्टर डोज’ दिइदै

काठमाडौं । देशभर अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘बुस्टर डोज’ दिइदै छ । सरकारले यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिनेलाई खोपको थप मात्रा दिन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत