७ बैशाख २०८१, शुक्रबार

Tag: अग्रणी मुलुक

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल अभिव्यक्ति स्वतन्त्रतामै अग्रणी मुलुक हुनेछ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अभिव्यक्ति