१३ बैशाख २०८१, बिहिबार

Tag: अग्नि प्रसाद सापकोटा

संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन आज सभामुखलाई बुझाउँदै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन आज सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाउँदै छ । हिजो बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो