१३ बैशाख २०८१, बिहिबार

Tag: अग्निलाई हराउँदै

झापा-१ बाट अग्निलाई हराउँदै तेश्रो प्रयासमा विश्वप्रकाश विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा तेश्रो प्रयासमा विजयी भएका छन् । शर्माले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । काँग्रेसका शर्मा ३९ हजार ६२४ मत ल्याई विजयी