७ बैशाख २०८१, शुक्रबार

Tag: अग्निपथ योजना

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेट, अग्निपथबारे भएन छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सेनाध्यक्ष मनोज पाण्डेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच आज शिष्टाचार भेट भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सैन्य सम्बन्धका बारेमा छलफल