८ बैशाख २०८१, शनिबार

Tag: अगाडि बढछु

मन्त्री कार्कीको प्रतिबद्धता : जनताको भावनाअनुसार अगाडि बढछु

इनरुवा । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना