७ बैशाख २०८१, शुक्रबार

Tag: अख्तियार दूरुपयोग अनुसन्धान आयोग

अख्तियारका कर्मचारीलाई १० लाख घुस दिन खोज्ने पक्राउ

काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयोगका कर्मचारीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ। घुस दिन खोज्ने दुई जनालाई आयोगको टोलीले दरवारमार्गबाट १० लाख सहित पक्राउ गरेको हो। आयोगबाट खटिगएको टोलीले बुद्द एकेडेमी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल